सहिद दशरथ चन्द स्वास्थ बिज्ञान बिश्वबिद्धालयद्वारा आगामी सैक्षिकसत्रमा ५० जना एमबिबिएस, ३० जना बीएस्सी नर्सिङ, २० जना बीएमएलटी र २० जना अप्टोमेट्रीतर्फ कोटा सिफारिस । ३ सय शैयाको शिक्षण अस्पताल पनि सञ्चालन हुने ।