करार सेवामा शिक्षक छनोट प्रक्रिया सम्बन्धी अत्यन्त जरुरी सूचना

करार सेवामा शिक्षक छनोट प्रक्रिया सम्बन्धी अत्यन्त जरुरी सूचना

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा मिति २०८२/११/०८ मा प्रकाशित विज्ञापन अनुसार शिक्षक पदका लागि प्राप्त दरखास्तहरूको छनोट प्रक्रिया सम्बन्धी जानकारी:

  • कुल विज्ञापन गरिएको सिट संख्या: ७७

  • प्राप्त कुल दरखास्त संख्या: ३०४

  • छनोट प्रक्रिया सुरु हुने मिति: २०८३ बैशाख

  • थप विवरण: छनोटको विस्तृत मिति र समय पछि विश्वविद्यालयको वेबसाइटमा प्रकाशन गरिनेछ।


Published Date: 2026-03-23