करार सेवामा शिक्षकका लागि दरखास्त आह्वान सम्बन्धी सूचना

करार सेवामा शिक्षकका लागि दरखास्त आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८२/११/०४

 

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा, कैलाली अन्तर्गत स्वास्थ्य विज्ञानका तपसिल बमोजिमका पदहरूमा खुला प्रतियोगिताद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका उम्मेदवारहरूबाट यो सूचना प्रकाशन भएको मिति २०८२/११/०४ देखि २०८२/११/१४ गते राति १२:०० बजेभित्र विश्वविद्यालयको वेबसाइट www.dcuhs.edu.np मा उपलब्ध Google फारम भरी दरखास्त पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ । कृपया आवेदन गर्नु अघि निर्देशनहरू ध्यानपूर्वक पढ्नुहोस्।

 

तपसिल:
१. शैक्षिक पदहरू:

अन्य जानकारी:

२. फारम बुझाउने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सो को भोलिपल्ट तोकिएको समय भित्र आवेदन पेश गर्न सकिनेछ ।

३. विज्ञापन सम्बन्धि थप जानकारी विश्वविद्यालयको वेबसाइट www.dcuhs.edu.np बाट वा विश्वविद्यालयको प्रशासन कार्यालयमा सम्पर्क गरी जानकारी लिन सकिनेछ ।

 

Please review the Selection Criteria before proceeding.

Click the link here: Selection Criteria

 

Please read the instructions thoroughly before submitting the form.

Click the link here: आवेदन फारम

 


Published Date: 20/02/2026